

प्रहरीका यी ३० बरिष्ठ हवल्दार भए असईका लागि बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फका बरिष्ठ हवल्दारहरु प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक तर्फको स्वास्थ्य, इन्जिनियरिङ, हातहतियार उपसमूहका असईका लागि बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको सचिवालयले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३० बरिष्ठ हवल्दारलाई असई बढुवाका लागि सिफारिस गरेको हो ।
नामावलीः