

प्रहरीमा सईबाट बढुवा भएका ६४ इन्स्पेक्टर पदस्थापन, को-कहाँ भए पदस्थापन ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट बढुवा भएका ६४ प्रहरी निरिक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरेको छ ।
प्रधान कार्यालय स्रोतका अनुसार बढुवा भएका इन्स्पेक्टरहरुलाई पदस्थापन गरेको हो ।
सूचीः