

यी ६४ वरिष्ठ सई भए इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ ।
शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।
सूचीः