

नेपाल प्रहरीका १२१ लेखापालहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १२१ जना लेखापालहरूको सरुवा निकालेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर), बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) र प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) गरी १२१ जनाको सरुवा भएको हो ।
लेखापालको पदावधि ८ वर्षबाट घटाएर ६ वर्ष झार्ने निर्णय भएसँगै सरुवा पनि निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरीका तत्कालीन आईजीपी धीरजप्रताप सिंहले २०७९ असारमा लेखापालको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए । तर अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले फेरि ६ वर्षमै झारेका हुन्।
सूचीः