

प्रहरीका १६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस, को-को भए त सिफारिस (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् ।
बिहिबार बसेको बढवा सिफारिस समितिको वैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका १४ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधी/कम्प्यूटरतर्फका १ जना गरि १६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।
सूची: