प्रहरीको इन्स्पेक्टरको सरूवा निस्क्यो, यी ५८७ को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो।

सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *