

स्वरुपराज आचार्यको ‘एक तर्फि माया’ (भिडियोसहित)

काठमाडौं । नेपाली सुगम संगीतका एक सफल गायक स्वरुप आचार्यको आवाजमा रहेको ”एक तर्फि माया ” गीतको भिडियो सार्वजनिक भएको छ ।
डि आर राईको शब्द तथा रत्न बहादुर खड्गीको संगीत गीतमा रहेको छ । प्रेमील मनहरु विछोडिनु पर्दाको पिडालाई गीतमा ब्यक्त गरिएको छ ।
महेश कुमारको छायाँकन , कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशन भिडियोमा रहेको छ । ”एक तर्फि माया ” गीतको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय रहेको छ ।