

यी ५९१ जनाले निकाले सशस्त्र प्रहरी जवानमा नाम (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाले सशस्त्र प्रहरी जवान पदको अन्तिम बुधबार साँझ नतिजा प्रकाशन भएको जानकारी दिएको हो ।
उक्त नतिजा अनुसार खुला, महिला, अादिवासी जनजाति, दलित, मधेसी, पिछडिएको क्षेत्र, अमर प्रहरी गरी ५९१ जना उत्तीर्ण भएको सशस्त्र प्रहरी नायब उपरिक्षक दिनेश बहादुर रायमाझीले बताए ।
सूचीसहितः