यस्ताे छ कांग्रेस नवलपुरकाे नवनिर्वाचित जिल्ला कार्यसमिति (नामसहित)



नवलपुर । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । महेन्द्रध्वज जिसीलाई सर्वसम्मत् सभापतिमा चयन गर्दै सुरु भएको नयाँ कार्यसमितिको निर्वाचनपछि कांग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ ।

सभापतिमा जिसी सर्वसम्मत भए पनि अन्य पदाधिकारीमा भने निर्वाचन भएको छ । केन्द्रीय सदस्य विनोद चौधरीले जिल्लामा उदाहरणीय रुपमा सबै पदमा सर्वसम्मत् चयन गर्ने प्रयास गरे पनि सभापतिमा मात्रै सर्वसम्मत हुन सकेको थियो । चौधरीकै प्रयासका कारण नवलपुर सभापतिमा जिसीको नाम सर्वसम्मत भएको जनाइएको छ ।

निर्वाचनपछि भएको मतदानबाट उपसभापतिमा चन्द्रबहादुर राना र बालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

नेपाली काङ्ग्रेस नवलपुर निर्वाचित जिल्ला कार्यसमिति

१. सभापति : महेन्द्रध्वज जीसी

२. उपसभापति :बालकृष्ण घिमिरे

३. उपसभापति : चन्द्रबहादुर राना

४. सचिव :होमराज रानाभाट

५. सचिव :महेन्द्र प्रसाद पोख्रेल

६. सहसचिव: उदयराज अर्याल

७. सहसचिव: राजेश पौडेल

सदस्यहरु :

खुला सदस्य ( पालिका तर्फबाट )

गैंडाकोट नगरपालिका :

८. खगराज सापकोटा

९. इश्वर रिमाल

१०. धरणी उपाध्याय

देवचुली नगरपालिका :

११. ढाकाराम भट्टराई

१२. चन्द्रमणी भट्टराई

१३. सम्झना सापकोटा

कावासोती नगरपालिका :

१४. शारदा प्रसाद अधिकारी

१५. कृष्ण बहादुर रिमाल

१६. माया पौडेल

मध्यविन्दु नगरपालिका :

१७.अर्जुन पोख्रेल

१८. जोग बहादुर थारु

१९. माया महत्तो

विनयी त्रीवेणी गाउँपालिका :

२०.विष्णु जीसी

२१. सुनिल थापा

बुलिङ्गटार गाउँपालिका:

२२. खड्कबहादुर कमाल

२३. सकुन्तला पौडेल

बौदीकाली गाउँपालीका:

२४. कमानसिङ थापा

२५. ज्योती दरै

हुप्सेकोट गाउँपालीका :

२६. भिमप्रसाद रेग्मी

२७. माया खरेल

खसआर्य तर्फ :

२८. नारायण प्रसाद गौडेल

२९. कृष्ण बहादुर जीसी

३०. गीता अर्याल

३१. अमृता सिग्देल

जनजाती तर्फ :

३२. पुर्ण कुमार श्रेष्ठ

३३. युवराज महत्तो

३४. प्रज्ञा मल्ल

३५. खिमा सारु

३६. कला भुजेल

३७. शारदा थापा

दलीत तर्फ :

३८. अमर विक

अल्पसंख्यक तर्फ :

३९. प्रेम बहादुर कुमाल

थारु तर्फ :

४०. विना थनेत

४१. राजकुमार थारु