यस्ताे छ कांग्रेस नवलपुरकाे नवनिर्वाचित जिल्ला कार्यसमिति (नामसहित)
नवलपुर । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । महेन्द्रध्वज जिसीलाई सर्वसम्मत् सभापतिमा चयन गर्दै सुरु भएको नयाँ कार्यसमितिको निर्वाचनपछि कांग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ ।
सभापतिमा जिसी सर्वसम्मत भए पनि अन्य पदाधिकारीमा भने निर्वाचन भएको छ । केन्द्रीय सदस्य विनोद चौधरीले जिल्लामा उदाहरणीय रुपमा सबै पदमा सर्वसम्मत् चयन गर्ने प्रयास गरे पनि सभापतिमा मात्रै सर्वसम्मत हुन सकेको थियो । चौधरीकै प्रयासका कारण नवलपुर सभापतिमा जिसीको नाम सर्वसम्मत भएको जनाइएको छ ।
निर्वाचनपछि भएको मतदानबाट उपसभापतिमा चन्द्रबहादुर राना र बालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।
नेपाली काङ्ग्रेस नवलपुर निर्वाचित जिल्ला कार्यसमिति
१. सभापति : महेन्द्रध्वज जीसी
२. उपसभापति :बालकृष्ण घिमिरे
३. उपसभापति : चन्द्रबहादुर राना
४. सचिव :होमराज रानाभाट
५. सचिव :महेन्द्र प्रसाद पोख्रेल
६. सहसचिव: उदयराज अर्याल
७. सहसचिव: राजेश पौडेल
सदस्यहरु :
खुला सदस्य ( पालिका तर्फबाट )
गैंडाकोट नगरपालिका :
८. खगराज सापकोटा
९. इश्वर रिमाल
१०. धरणी उपाध्याय
देवचुली नगरपालिका :
११. ढाकाराम भट्टराई
१२. चन्द्रमणी भट्टराई
१३. सम्झना सापकोटा
कावासोती नगरपालिका :
१४. शारदा प्रसाद अधिकारी
१५. कृष्ण बहादुर रिमाल
१६. माया पौडेल
मध्यविन्दु नगरपालिका :
१७.अर्जुन पोख्रेल
१८. जोग बहादुर थारु
१९. माया महत्तो
विनयी त्रीवेणी गाउँपालिका :
२०.विष्णु जीसी
२१. सुनिल थापा
बुलिङ्गटार गाउँपालिका:
२२. खड्कबहादुर कमाल
२३. सकुन्तला पौडेल
बौदीकाली गाउँपालीका:
२४. कमानसिङ थापा
२५. ज्योती दरै
हुप्सेकोट गाउँपालीका :
२६. भिमप्रसाद रेग्मी
२७. माया खरेल
खसआर्य तर्फ :
२८. नारायण प्रसाद गौडेल
२९. कृष्ण बहादुर जीसी
३०. गीता अर्याल
३१. अमृता सिग्देल
जनजाती तर्फ :
३२. पुर्ण कुमार श्रेष्ठ
३३. युवराज महत्तो
३४. प्रज्ञा मल्ल
३५. खिमा सारु
३६. कला भुजेल
३७. शारदा थापा
दलीत तर्फ :
३८. अमर विक
अल्पसंख्यक तर्फ :
३९. प्रेम बहादुर कुमाल
थारु तर्फ :
४०. विना थनेत
४१. राजकुमार थारु