कपिलको लिरिकल भिडियो ‘तिमीलाई नै’ सार्वजनिक (भिडियो)

काठमाडौं । केहि समयअघि ‘छम छमी’  बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक कपिल सापकोटाले ‘तिमीलाई नै’ बोलको लिरिकल भिडियो सार्वजनिक गरेका छन्।

पप भर्सनको यस गीतमा स्वर,शब्द र सगीत स्वयम् गायक कपिल सापकोटाको रहेको छ। वाकअले निर्माण गरेको लिरिकल भिडियोलाई ‘बाबा फिल्म्स प्रडक्शन’को अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर नेपाली संगीतमा क्रियासिल  गायक सापकोटाले यस गीतको अफ़िसिएल म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *