

प्रहरीका यी ७०९ सहायक हवल्दार भए बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं । नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूचीः