

नेपाल प्रहरीका १० डिआईजीको सरूवा, ८ को पदस्थापन, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका १० जना प्रहरी नायब महानिरिक्षक (डिआईजी) को सरुवा गरेको छ भने ८ जनाको पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी दानबहादुर कार्कीको पनि सरुवा भएको छ । उनी लुम्बिनी प्रदेश कार्यालय पुगेका छन् । त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा चन्द्रकुबेर खापुङ आइपुगेका छन् ।
सरूवा सूचीः
पदस्थापन सूचीः