

सशस्त्रका डिएसपी कार्कीलाई गृहको ताकेता

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डा. नेत्रबहादुर कार्कीलाई ७ दिने सूचना जारी गरेको छ ।
गृहमन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डिएसपी डा. कार्की लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएको जनाउँदै विभागीय कारबाहीका लागि स्पष्टीकरण पेश गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।
सूचनाः