नेपाल प्रहरीमा असई र सहायक हवल्दारमा बढुवा सिफारिस, को–को भए सिफारिस (नामसहित)



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्राविधिक प्रहरी समूह, हातहतियार उपसमूहतर्फ र स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरेको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार प्यारामेडिक्सतर्फ ४ र हातहतियारतर्फ १ जना बरिष्ठ हवल्दारलाई असईमा बढुवा सिफारिस गरिएको हो ।

त्यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ र अन्यतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको छ ।

प्यारामेडिक्सतर्फ १७ र अन्यतर्फ ९ जवानहरुलाई प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस गरिएको हो ।

असई बढुवा सिफारिसः

 

 

सहायक हवल्दार सिफारिस सूचीः