एयर होस्टेसको लिखितको रिजल्ट निस्कियो, को–को भए पास ? (विज्ञापनसहित)

काठमाडौं । नेपाल वायु सेवा निगमले विमान परिचारिका (एयरहोस्टेस) हरुको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

३० जना माग गरिएको एयरहोस्टेसका लागि ९१ जना लिखितमा उत्तीर्ण भई शारिरीक तथा स्वास्थ्य परिक्षणका लागि छनोट भएका हुन् ।

को–को पास ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *