पूजा शर्मा अस्पताल भर्ना



काठमाडौं । नायिका तथा निर्मात्री पूजा शर्मा अस्पताल भर्ना भएकी छिन् । उनी ललितपुरको मेडिसिटि अस्पतालमा भर्ना भएको सामाजिक सञ्जालमार्फत् उनी आफैंले जानकारी दिएकी छिन् ।

उनको अपरेशन भएको जनाइए पनि केको अपरेशन भएको भन्ने बारेमा भने खुलाएकी छैनन् ।