

सशस्त्र कमाण्ड तथा स्टाफ कोर्षको प्रवेश परिक्षाको नतिजा सार्वजनिक, को–को भए लिखितमा पास ? (नामसहित)

काठमाडौं । नवौं सशस्त्र प्रहरी कमाण्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षाको लिखित परीक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।
सशस्त्रका अनुसार उत्त परिक्षामा सहभागि भएकामध्ये १४ जना स्टाप कोर्षका लागि छनोट भएका हुन् ।