

सशस्त्रका १५ बरिष्ठ हवल्दार भए असई बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ ।
सशस्त्रका अनुसार साधाण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका १५ जना असईका लागि बरिष्ठ हवल्दारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो ।
सशस्त्रका अनुसार उक्त बढुवा सिफारिस विरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि जनाइएको छ ।
सूचीः