

सशस्त्र जवानका लागि दोस्रो चरणको शारिरीक सहिष्णुता परिक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं – सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले खुला प्रतियोगिताबाट गरिने जवान पदको पदपूर्तिका लागि पहिलो चरणमा उत्तीर्ण भएका उम्मेदवारहरुका लागि दोस्रो चरणको परिक्षातालिका सार्वजनिक गरेको छ ।
सशस्त्र पदपूर्ति समितिका अनुसार यदी असोज १० गतेदेखि १८ गतेसम्म दोस्रो चरणको शारीरिक सहिष्णुता परिक्षा सञ्चालन गरिने जनाइएको छ ।
उक्त परिक्षामा सहभागी हुन आउँदा आवश्यक पर्ने गेम डे«स एवं स्पोर्टस जुत्ता अनिवार्य लिएर आउनुपर्ने जनाइएको छ ।
सूचनाः