

सशस्त्र इन्स्पेक्टरका लागि बढुवा सिफारिस, यी ७३ हुने भए अब इन्स्पेक्टर (नामसहित)

काठमाडौैं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर)का लागि बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बिहीबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको ७३ जनाको पदका लागि सिफारिस गरेको हो ।
सशस्त्रका अनुसार सिफारिस ७३ विरुद्ध कुनै उजुर बाजुर भएमा एक साताभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ ।
सूचीः