यी २७ भए सशस्त्र सहायक हवल्दारका लागि बढुवा सिफारिस (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक तर्फका जवानहरुको बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तर्गतको सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदका लागि २७ जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१० को च बमोजिम बढुवा गरिएको जनाइएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न पनि सशस्त्रले सूचित गरेको छ ।

यस्तो छ बढुवा सूचीः

One thought on "यी २७ भए सशस्त्र सहायक हवल्दारका लागि बढुवा सिफारिस (नामसहित)"

Leave a Reply

Your email address will not be published. Required fields are marked *