

यी हुन् सशस्त्र प्रहरीको असईका लागि लिखितमा पास हुनेहरू (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) को लिखित नतिजा सार्वजनिक गरेको छ ।
साधारण समूह, साधारण उपसमूहतर्फको यही वैशाख १७, १८ र १९ गते सम्पन्न लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार १३६ पदका लागि २०८ जनाको नाम निस्किएको हो ।
सूचीः