सशस्त्र असईमा लिखित पास हुनेका लागि यस्तो छ स्वास्थ्य परिक्षण तालिका (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिखितमा उत्तीर्ण भएका उम्मेदवारलाई स्वास्थ्य परिक्षणका लागि सूचना प्रकाशित गरेको छ ।

सशस्त्रले लिखितमा पास भएका उम्मेदवारहरुलाई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा यही २९ र ३० गते विशेष स्वास्थ्य परिक्षणका लागि पुरुषहरुले १५०० र महिलाहरुले १५५०।– शुल्क लिएर उपस्थित हुन सूचना प्रकाशन गरेको हो ।

May be an image of blueprint and text