

यसरी गरिन् प्रियंकाकी सासु रविनाले मेहन्दी…

काठमाडौं । नायिका प्रियंका कार्कीकी सासु रविना देशराज विवाह बन्धनमा बाँधिने भएकी छिन् । हालै सार्वजनिक उनको फोटोमा उनले विवाहको तयारी स्वरुप मेहन्दी लगाइरहेको देखिएको छ ।
उनले बेलायती नागरिकसँग विवाह गर्न लागेको जनाइएको छ ।
उनी तत्कालिन नेपाल मेगा बैंकको उच्च तहबाट राजीनामा दिएर बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग भारत बस्न थालेकी थिइन् । उनको हालै सार्वजनिक यो फोटो कहिलेको हो भन्ने भने खुलेको छैन ।