शान्तिश्रीले ल्याईन् ‘माझी दाई’ (भिडियोसहित)



काठमाडौं । चर्चित गायिका शान्तिश्री परियारले नजिकिँदै गरेको तीजलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरेकी छिन् । नेत्र अर्यालको शब्दसहित शान्तिश्रीले खेम सेञ्चुरीको संगीतमा माझी दाई नाम तीज गित सार्वजनिक गरेकी हुन् ।

हरेक तीजमा दर्शक स्रोताको लागि गीत सार्वजनिक गर्ने शान्तिले गीत सार्वजनिक गरेकी हुन् । खेम सेञ्चुरीसँग गीता ढुंगानालाई समेत अभिनयमा सामेल गरेकी छन ।

प्रायः तीज गीतमा पशुपति शर्मासँग सहकार्य गर्दै आएकी शान्तिले यसपटक एकल स्वरमा गीत ल्याएकी हुन् ।

उनको तीजले एक युवतीको भावनालाई गीतको विषय बनाइएको छ भने उनको एकल आवाज रहेको छ ।

गीतः