नेपाल प्रहरीका यी ३२ सई भए बरिष्ठ सईका लागि बढुवा सिफारिस (नामसहित)

काठमाडौं — नेपाल प्रहरीको बरिष्ठ प्रहरी नायब निरिक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार गरिएको निर्णयअनुसार सईबाट बरिष्ठ सईका लागि ३२ जना बढुवा सिफारिस भएका छन् ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *