प्रहरीका यी ४२ जना हुने भए प्रहरी बरिष्ठ हवल्दार (सूचीसहित)



काठमाडौंं । नेपाल प्रहरीको प्राविधिक तर्फको विभिन्न उपसमूहको बरिष्ठ हवल्दार पदको बढुवा सूची प्रकाशित गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार संगीत उपसमूहतर्फका प्रहरी हवल्दारबाट २२ बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस भएको छ ।

त्यसका साथै स्वास्थ्य उपसमूहका ४, केनाइनतर्फ ७, मेकानिकल इनिजनियरिङ तथा सवारी तर्फ ९ गरी जम्मा ४२ जना प्रहरी हवल्दारहरु प्रहरी बरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

सूचीः