

सशस्त्रको परिचरतर्फको अन्तिम नतिजा सार्वजनिक, को–को भए पास ? (नतिजासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदहरुको लागि अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले सशस्त्र प्रहरी परिचरतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
सशस्त्रका अनुसार भान्से, कुचीकार, सूचीकार, केशक, चर्मकर्मी र मालीको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
सूचीः