नेपाल प्रहरीका यी ३१ प्राविधिक असई भए सई बढुवाका लागि सिफारिस (नामसहित)



काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह इन्जिनियरिङ समूहका प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस निकालिएको छ । बढुवा समितिको सचिवालयले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरि समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सई बढुवाका लागि सिफारिस निकालिएको हो ।

त्यस्तै स्वास्थ्य उपसमूहको सईका लागि पनि २ जनाको सिफारिस गरिएको छ ।

त्यसैगरी प्रधान कार्यालयले केनाईन उमसमूहको सईका लागि पनि १ जनाको नाम सिफारिस गरेको छ ।

सूचीः

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text