नेपाल प्रहरीका बरिष्ठ सईदेखि कार्यालय सहयोगीसम्मको सरूवा, को-कहाँ पुगे ?



काठमाडौं । नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म एकैपटक प्रहरीको सरुवा भएको छ ।

बिहिबार साँझ नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दारहरु ५३८ जना, प्रहरी हवल्दारहरु १७३ जना, प्रहरी बरिष्ठ हवल्दारहरु ३९ जना, प्रहरी सहायक निरीक्षकहरु ५७ जना, प्रहरी नायव निरीक्षकहरु १६ जना र प्रहरी बरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा गरिएको जनाएको छ ।

हेर्नुहोस् प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मको सरुवा सूची:

वरिष्ठ सईको सूची:

सईको सूची:

असईको सूची:

वरिष्ठ हवल्दारको सूची:

हवल्दारको सूची:

सहायक हवल्दारको सूची:

जवानको सूची:

कार्यालय सहयाेगीको सूची: