

सशस्त्रमा प्राविधिक इन्स्पेक्टरको नतिजा निस्क्यो, को-को भए पास ? (रिजल्टसहित)

काठमाडौं । सशस्त्र प्रहरीमा प्राविधिकतर्फको इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाले प्राविधिक समूह (स्वास्थ्य) तर्फ प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) (चिकित्सक) पदको बिहिबार साँझ नतिजा प्रकाशन भएको जानकारी दिएको हो ।
उत्तीर्णको सूचीः