सिंगापुर प्रहरीमा कार्यरत सुनिलको दुर्घटनामा मृत्यु

ताप्लेजुङ। सिंगापुर प्रहरीमा कार्यरत ताप्लेजुङ सिरिजंघाका एक युवकको दुर्घटनामा परी मृत्यु भएको छ ।

काठमाडौं जाँदै गरेका सिरिजंघा गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल सिंगापुर प्रहरीमा कार्यरत सुनिल साम्युको मोटरसाइकल दुर्घटनामा परि निधन भएको जनाइएको छ ।

सुनिल ताप्लेजुङको खेवाङबाट झापा हुँदै काठमाडौं जाँदै गरेको बेलामा दुर्घटना परेको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *