

राजु परियारको आवाजमा ‘यो दुनिया’ सार्वजनिक (भिडियोसहित)

मायामा हारेका प्रेमी प्रेमीकाको प्रेम कहानीलाई गीतमा समेटिएको छ । इन्द्र दाहाल र सुजन तामाङ्गको शब्द सिर्जना तथा रेशम केसीको लय सिर्जना रहेको छ ।विरेन्द्र भट्टको छायाँकन , अविनास डिसीको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा छ ।