प्रहरी जवानको रिजल्ट निस्क्यो, यी १८५६ जना भए पास (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीको जनपदतर्फको जवान पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०८० माघ २६ गते प्रकाशित विज्ञापन अनुसार १८५६ जना उत्तीर्ण भएका छन् ।

रिजल्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *