

सशस्त्र असईका लागि यी ५२ जना भए बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीको साधारण समूहको प्रहरी सहायक निरिक्षक (असई) का लागि बढुवा सिफारिस प्रकाशित गरिएको छ ।
सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार रिक्त रहेको असईका सशस्त्र बरिष्ठ प्रहरी हवल्दारहरूबाट ५२ जना बढुवा सिफारिस निकालिएको छ ।
प्रकाशित सिफारिसमा चित्त नबुझेमा ७ दिनभित्र उजुरी गर्न सकिने पनि सूचना प्रकाशित गरिएको छ ।
सूचीः