प्रहरीका ७६३ जवान भए सहायक हवल्दार, को–को कहाँ पदस्थापन भए ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७६३ प्रहरी सहायक हवल्दारको बढुवा तथा पदस्थापन गरिएको छ ।

बढुवा समितिको बैठकको १६ गतेको निर्णयअनुसार प्रहरी जवानबाट सहायक हवल्दार बढुवाका लागि सिफारिस भएका ७६३ जनालाई बढुवा गरि पदस्थापन गरिएको छ ।

सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोला । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *