

सशस्त्र आईजी अर्यालको ‘ए मायालु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको शब्दमा ए मायालु गीतको भिडियो सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरीकै डिएसपी एवं चर्चित संगीतकार गैरे सुरेशको संगीत रहेको उक्त गीतमा गायक सुगम पोखरेलको स्वर रहेको छ ।
नायिका प्रियकां कार्की र आकाश श्रेष्ठलगायतको अभिनय रहेको उक्त भिडियोको एरेन्ज भने उदयराज पौडेलले गरेका छन् ।
दिपेन्द्र तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियोः