

सशस्त्र असईको वैकल्पिकका यी ९ भए नियुक्तिका लागि सिफारिस (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल हेडक्वार्टरले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा बैकल्पिकमा नाम निकालेका९ जनालाई नियुक्तिका लागि सूचना प्रकाशित गरेको छ ।
सशस्त्रका अनुसार यही असोज ४ गते प्रकाशिन गरिएको नतिजाअनुसार वैकल्पिकमा परेका ९ जनालाई नियुक्ति लिनका लागि यही असोज १८ गते उपस्थित हुन सूचित गरेको छ ।
नामः