४१ एसपीको जिम्मेवार हेरफेर, कास्की पुगे श्यामबाबु अरू को-कहाँ ? (नामसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी भित्रका ४१ जना एसपीको सरुवा तथा काज सरुवा गरेको छ ।

सरूवा सूची अनुसार यस कास्कीमा रहेका मोहन कुमार थापा नेपाल प्रहरी प्रधान कार्यालय मानवअधिकार उल्लंघन अनुगमन ईकाई नक्साल सरुवा भएका छन् भने उनको स्थानमा कास्कीमा श्यामबाबु ओलिया पुगेका छन् ।

को–कहाँ पुगे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *