

प्रहरीका १४३ डिएसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरिक्षक (डिएसपी)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी भित्रका १४३ जना डिएसपीको सरुवा तथा काज सरुवा गरेको छ ।
को–कहाँ पुगे ?