

प्रहरीका एसपीहरूको पदस्थापन र काज सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन गरिएको छ ।
नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक (डिएसपी) पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ४ जनाको पदस्थापन गरिएको हो ।
गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै ३ एसपीको काज सरूवा गरिएको छ ।
को कहाँ पुगे ?