

सेनाको कर्णेलमा ४८ र लेफ्टिनेन्ट कर्णेलमा ८९ जना बढुवा सिफारिस (नामसहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा महासेनानी (कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) पदका लागि बढुवाको सिफारिस गरेको छ ।
नेपाली सेनाको सैनिक सचिव विभागका अनुसार नेपाली सेनाको कर्णेल (महासेनानी) पदमा ४८ जना र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा ८९ जना बढुवाका लागि सिफारिस भएका छन् ।
सेनाले बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न सकिने पनि जनाएको छ ।
को–को भए बढुवा सिफारिस ?