सेनाका १४१ क्याप्टेन मेजरमा बढुवा, को–कहाँ भए पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा सहसेनानी (क्याप्ेटंन)हरुको बढुवा तथा पदस्थापन गरेको छ ।

नेपाली सेनाका अनुसार १४१ क्याप्टेनहरुलाई मेजर (सेनानी) मा बढुवा गरी पदस्थापन गरिएको जनाइएको छ ।

को–कहाँ पुगे ?


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *