

सशस्त्र इन्स्पेक्टरका लागि फर्म भर्ने म्याद बढ्यो, कहिलेसम्म पाइन्छ त फर्म भर्न ? (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त रहेको सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) र प्रहरी नायब निरिक्षक (सई) को फर्म भर्ने म्याद थपिएको छ ।
सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्य तर्फको इन्स्पेक्टर र सईको विभिन्न ट्रेडको लागि दरखास्त म्याद यही चैत १८ गते सकिनेमा त्यसमा थप १५ दिन म्याद थप गरि २०८१ वैशाख ६ गतेसम्म कायम गरिएको जनाइएको छ ।