सशस्त्रका २१५६ जवानको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल हेडक्वार्टर हल्चोकले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ ।

हेडक्वार्टरले प्रशासनिक आवश्यकता अनुसार २१५६ जना जवानहरुको सरुवा गरेको जनाएको छ ।

सरुवा भएका जवानहरुले यही चैत महिनादेखि नै सरुवा भएको स्थानबाट तलब भत्ता पाउने समेत जनाइएको छ ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *