

यस्ता छन् नयाँ सत्ता समीकरणका ८ बुँदे सहमति (सहमतिसहित)

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबिच ८ बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।