नेपाली सेनाका लागि यी ५५ जनाले निकाले नाम (नतिजासहित)



काठमाडौं । नेपाली सेनाको प्रा.सु. नर्सिङ र प्रा.जम. कम्प्युटरको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

ती पदहरुमा विभिन्न समूहमा गरी जम्मा ५५ जना उम्मेदवार छनोट भएका छन् । ती मध्ये ४२ जना नर्सिङ तर्फ रहेका छन् भने १३ जना कम्प्युटरतर्फ रहेका छन् ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार स्वीकृत दरबन्दीका उक्त पदहरुमा लिखित, प्रयोगात्मक र अन्तर्वार्तापछि छनोट भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।

उत्तीर्ण भएका उम्मेदवारहरुले आप्mना सम्पूर्ण कागजातसहित भद्रकालीस्थित भर्ना छनोट निर्देशनालयमा उपस्थित हुन समेत सूचीत गरेको छ ।

नतिजा: