

सेनाले माग्यो प्राविधिक तर्फबाट विभिन्न तहमा ७५ जनाको दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकतर्फको हवाई तथा विविध सेवामा आन्तरिकतर्फ दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार सो सेवाका पदिक तथा बिल्लादार पदहरु (आन्तरिक)ं का लागि एक महिनाभित्र दरखास्त दिन सकिने गरि आह्वान गरेको हो ।
सेनाका अनुसार एभियोनिक्स, ग्राउन्ड ह्यान्डिलिङ, पण्डित, मेडिकल, डेन्टलगायतका साथै सैनिक इन्जिनियरिङ, भेटेनरीलगायतका सेवा ७५ पदका लागि विज्ञापन प्रकाशित गरेको हो ।
सूचनाः