सशस्त्र प्रहरी बरिष्ठ हवल्दार बढुवाका लागि यी ४० भए सिफारिस (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बरिष्ठ हवल्दार पदमा बढुवाका लागि ४० जनाका नाम सिफारिस गरेको छ ।

साधराण समूहतर्फ रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा भएपछि रिक्त हुन आउने सशस्त्र प्रहरी बरिष्ठ हवल्दार लागि नियम ३८ को उपनियम (३) बमोजिम ४० जना सशस्त्र प्रहरी हवल्दारहरुलाई सशस्त्र प्रहरी बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस गरेको हो ।

सिफारिस भएका उम्मेदवारविरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *