सशस्त्र प्रहरी बरिष्ठ सईका लागि २१ सई भए सिफारिस (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) को बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । सशस्त्रले साधारण र प्राविधिक गरी २१ जना बरिष्ठ सइको बढुवा सूची प्रकाशित गरेको हो ।

ससशस्त्रका अनुसार आइतबारको निर्णयअनुसार साधाण समूहतर्फ ११ जना सईलाई बरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरिएको छ ।

त्यस्तै प्राविधिक स्वास्थ्य तर्फ २ जना बरिष्ठ सईका लागि सिफारिस भएका छन् भने प्राविधिक इन्जिनियरिङतर्फको सञ्चा समूहमा ८ जना बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्रका अनुसार उक्त सिफारिसभित्र ७ दिनभित्र उजुरी दिन सकिने समेत जनाइएको छ ।

बढुवा भएका सूचीः